Logo

मुख्य समाचार

विपक्षीद्वारा संसद अवरुद्ध


१० फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडौं । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ३२ बजे