Logo

मुख्य समाचार

जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको हो ।

बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्नेलगायतका विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : १४ बजे