Logo

Breaking News 1

भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर बनाउने 



काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् ।

भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले भाटभटेनीको टंगालमा रहेको स्टोर विस्तारसँगै कर्पोरेट कार्यालयको शुभारम्भ भएको जानकारी गराए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ११ बजे