Logo

कर्पोरेट

घट्यो सुनचाँदीको भाउ


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौं। सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको छ । 

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । 

बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १२ : ०१ बजे