Logo

मधेश प्रदेश

मधेस प्रदेशको बजेट आज आउँदै



जनकपुर। मधेस प्रदेशको बजेट आज आउँदैछ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०(८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाईएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ३२ बजे