Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीकाा उपमहाचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ०१ बजे