Logo

Breaking News 1

झापा ३ मा कृष्णप्रसाद सिटौलाको अग्रता



दमक । झापा ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवारसिटौला १०२ मतका साथ अग्रस्थानमा छन् भने एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनले ४२ ल्याएर पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३९ बजे