Logo

कर्पोरेट

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने


१४ आश्विन २०७९, शुक्रबार  

322
Shares

काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : १२ बजे