Logo

Breaking News 1

एमालेको सचिवालय बैठक जारी


२६ श्रावण २०७९, बिहिबार  

92
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

बैठक च्यासलस्थित पार्टी मुख्यालयमा शुरू भएको हो । बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकले चुनावी तयारी र रणनीति बनाउने बुझिएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटीको बैठक आव्हानका लागि मिति पनि तोक्ने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  २ : ०४ बजे