Logo

Breaking News 1

अर्थमन्त्रीमा पुन: शर्मानै नियुक्त हुँदै, आजै सपथ


१५ श्रावण २०७९, आइतबार  

7.3k
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पुन अर्थमन्त्री नियुक्त हुने भएका छन् ।

उनलाई आजै अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि शर्मालाई नै नियुक्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेका हुन् ।

शर्मालाई आजै सपथ गराइने बताइएको छ ।

शर्मामाथिको आरोप छानबिनका लागि गठित संसदीय विशेष समितिले शर्मालाई सफाई दिएपछि उनी पुन अर्थमन्त्री बन्न लागेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १२ : १३ बजे