Logo

मुख्य समाचार

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस, को-को परे ? (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको असार ५ गतेको निर्णय अनुसार बढुवा ३७ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

को-को परे बढुवा सिफारिसमा ?

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ०९ बजे