Logo

मुख्य समाचार

कक्षा १२ को परीक्षा आजबाट सुरु



काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थीहरू सहभागी हुने छन् । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो ।

परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : ५५ बजे