Logo

Breaking News 1

मन्त्रिपरिषद्ले बजेट प्रस्तुत गर्न अर्थमन्त्री शर्मालाई दियो स्वीकृति



काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट प्रस्तुत गर्नका लागि अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकृती प्रदान गरेको हो ।

अब अर्थमन्त्री शर्माले अपरान्ह चार बजे बस्ने प्रतिनिधिसभा र प्रदेशसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : ३५ बजे