काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
आज ९मंगलबार० सुनुवाइसँगै समितिले चीनका लागि श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो ।
दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन् । बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलिका लागि बैठक पुनः बोलाइएको छ ।
प्रतिक्रिया