काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
७ हजार ६ सय ९८ मत प्राप्त गरी कांग्रेसका अध्यक्ष पदमा जमान सिंह केसी विजयी भएका हुन् ।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका अनिता चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका बिश्वराज थारुले ६ हजार ६ सय २० मत पाए ।
प्रतिक्रिया