Logo

Breaking News 1

भरतपुर: लगातार मतान्तर बढाउँदै रेनु, २११ मतले पछि परे विजय



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छिन्।

हालसम्म १९ हजार ५ सय ८३ मत गनिसक्दा रेनुले ६ हजार ६ सय २ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६ हजरा ३ सय ९१ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २ सय २१ मत पाएका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : २२ बजे