Logo

निर्वाचन विशेष

एमाले कार्यकर्ताको घर भत्काइयो



मुगु । मुगुको सोरु गाउँपलिकामा एमाले कार्यकर्ताको घर भत्काईएको छ । शुक्रबार राति १० बजेदेखि भत्काइएको घर शनिबार ३ बजेसम्म जारी रहेको थियो । कर्णाली प्रदेशका भूमिव्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्लको घर पनि भत्काइएको छ । यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४६ बजे