Logo

समाचार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु



काठमाडौं । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो ।

विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ४७ बजे