Logo

Breaking News 1

भोली मध्यराति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइँदैन ?



काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोलि मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ ।

मौन अवधि सुरु भएपछि निर्वाचन प्रचार प्रसार लगायतका गतिविधि गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गरी प्रचार तथा भ्रामक सूचनाहरु प्रवाह गर्न नपाई आयोगले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : १६ बजे