Logo

मुख्य समाचार

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

पार्टी मुख्यालय मनमोहन स्मृति हल च्यासलमा साढे १० बजे पत्रकार सम्मेलन हुने एमालेले जनाएको छ ।

ओलीले आसन्न स्थानीय निर्वाचन र समसामायीक राजनीतिक अवस्थाका बारेमा ब्रिफिङ गर्ने बुझिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ३९ बजे