Logo

मुख्य समाचार

यसरी मनाइयो इदउल फित्र (फोटोफिचर)



काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाईएको छ ।

भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : १५ बजे