Logo

Breaking News 1

बालेन शाहको चुनाव चिन्ह ‘लौरो’



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’चुनाव चिन्ह पाएका छन्।

शनिबार निर्वाचन आयोगले शाहलाई लौरो चिन्ह दिएको हो ।

आयोगले शनिबारका लागि निर्वाचन चिन्ह बाँड्ने तालिका राखेको छ । दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३७ बजे