Logo

मुख्य समाचार

निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्दै



काठमाडौं । आसन्न बैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुलाई निर्वाचन आयोगले आज निर्वाचन चिन्ह प्रदान गर्दैछ ।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारलाई आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

आयोगले शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ०१ बजे