Logo

मुख्य समाचार

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलद्वारा पार्टी परित्याग



काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्दव पौडेलले पार्टी परित्याग गरेका छन् ।

पौडेलले साधारण सदस्यसमेत नरहने गरी बुधबार अध्यक्ष कमल थापासमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुखको पनि थिए।

पौडेलले पार्टी परित्याग गर्नुको केही कारण बताएका छैनन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ०३ बजे