Logo

मुख्य समाचार

नेपालीको मुटु काँप्ने २०७२ बैशाख १२ (तस्बीरमा)



काठमाडौं । नेपालमा विकाशकारी महाभूकम्प गएको आज (सोमबार) साँतौँ वर्षमा लागेको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट ८८९६ जना नेपाली तथा विदेशी नागरिकको ज्यान गएको थियो भने २२,३०३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५६ बजे