Logo

Breaking News 1

एमालेले दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।

दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो ।

एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ०६ बजे