Logo

अर्थ

अर्थ समितिको बैठक बस्दै



काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ५२ बजे