Logo

समाचार

झापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

207
Shares

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् ।

बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५२ बजे