Logo

कोशी

कोशी प्रदेशमा मतदानका लागि तयार मतदानस्थल, सुनसरी–मोरङका फोटोहरु


२० फाल्गुन २०८२, बुधबार  

506
Shares

सुनसरी। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका सबै मतदानस्थल तयारी अवस्थामा पुगेका छन् । प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्‍याइएको छ ।

विशेषगरी कोशी प्रदेश अन्तर्गतका सुनसरी जिल्ला र मोरङ जिल्ला मा मतदानस्थलहरूमा अन्तिम तयारी पूरा भएको छ । विद्यालय, सामुदायिक भवन तथा वडा कार्यालयहरूमा स्थापना गरिएका मतदान केन्द्रहरूमा कर्मचारीहरू खटिइसकेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : २८ बजे