Logo

Breaking News 1

महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


२६ मंसिर २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : २६ बजे