Logo

मुख्य समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला÷विज्ञसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ९ : ५० बजे