Logo

Breaking News 1

दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)


१४ आश्विन २०८२, मंगलबार  

46
Shares

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् । 

तस्विरहरू : महेश बम/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : १७ बजे