नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्रि गरिरहेका छन् । कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो ।





तस्विरहरू : यज्ञ आचार्य
प्रतिक्रिया