Logo

Breaking News 1

दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड (फोटो फिचर)



काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ। देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।

तस्बिरहरु :टार्जन लिम्बू /नेपाल न्यूज बैंक

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : २६ बजे