काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ । केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।









ग्यालेरी
२१ बैशाख २०८२, आइतबार
काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ । केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।
प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार १२ : १५ बजे
प्रतिक्रिया