Logo

Breaking News 1

थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुट्यो, यस्तो छ अवस्था (तस्बिरसहित)


२० फाल्गुन २०८१, मंगलबार  

46
Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ४४ बजे