Logo

मुख्य समाचार

सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो ।

सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे