Logo

कर्पोरेट

दोहोरो अंकले बढ्यो नेप्से


६ कार्तिक २०८१, मंगलबार  

69
Shares

शेयर बजारमा तेस्रो कारोबार दिन मंगलबार हरियाली देखिएको छ ।

आज २५.८८ अंकले बढेर दुई हजार ६६५.८१ अंकमा बजार बन्द भएको छ । आज चारवटै सूचक र १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।

मंगलबार सर्वाधिक फाइनान्स समूहको शेयर ३.०३ प्रतिशतले बढेको छ । रावा इनर्जीको सर्वाधिक ८.८८ प्रतिशत शेयर वृद्धि भएकोमा विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.७५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ३८ बजे