Logo

कर्पोरेट

शेयर बजारमा उछाल, एकैदिन ११४.७० अंकले बढ्यो


१५ आश्विन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंकले बढेर दुई हजार ६ सय २३ दशमलव ५६ विन्दुमा बन्द भएको छ । आज नेप्से मा उछाल आएको हो ।

नेप्सेमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २४३ वटाको बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : २४ बजे