समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ । १२ घर धुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा उक्त गाउँलाई समावेश गरिएको थियो ।

Breaking News 1
१३ भदौ २०८१, बिहिबार
समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ । १२ घर धुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा उक्त गाउँलाई समावेश गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार ९ : ३६ बजे
प्रतिक्रिया