Logo

मुख्य समाचार

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, एमसीसीबारे छलफल हुने



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा संसदको गतिरोध र एमसीसीबारे छलफल हुने जनाइएको छ ।

संघीय संसदका दुवै सदन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : २८ बजे