Logo

ग्यालेरी

अरशिया ब्याम्बो ग्रोभ पर्यटकहरूको आकर्षक गन्तव्य ( फोटो फिचर)



बाँसको वनः अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो । यस जङ्गलमा प्रायः मोसो बाँसहरु हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ११ : १४ बजे