Logo

ग्यालेरी

Today’s photo : ड्रोनबाट देखिएको देवीघाटको कहालीलाग्दो दृश्य



बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ। बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन् । ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पु¥याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ । तस्बिर, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ९ : ३७ बजे