काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।
कोशी
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।
प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ५ : २३ बजे
प्रतिक्रिया