Logo

कोशी

कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी


२८ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : २३ बजे