Logo

मुख्य समाचार

आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ? : रवि लामिछाने


१४ फाल्गुन २०८०, सोमबार  

207
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए ।

उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : १२ बजे