काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलको अवरोध पछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
मुख्य समाचार
१४ फाल्गुन २०८०, सोमबार
काठमाडौं । प्रतिपक्षी दलका सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलको अवरोध पछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११ : ४२ बजे
प्रतिक्रिया