Logo

मुख्य समाचार

‘सुपर त्रिशूली हाइड्रोपावरको अनुमति लिने–दिने दुवै प्रश्नको घेरामा छन्’


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित एकसय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको राफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ३७ बजे