Logo

मुख्य समाचार

संविधानको मुल मर्ममाथि प्रहार भयो : सांसद राई



काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले दलहरूबिच हुने भागबन्डा गठबन्धनको नाममा संविधानको मूलमर्म विपरीत प्रयोग भएको बताएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखी संशोधन गर्न माग गरिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ३९ बजे