Logo

खेलकुद

क्यानडाविरुद्धकाे खेलमा नेपालकाे दुई विकेट गुम्याे



काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १५ ओभरमा दुई विकेट गुमाएर ७३ रन बनाएको छ । क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको हाे ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित ५१ र चौथो नम्बरका ब्याट्सम्यान भीम सार्की अविजित दुई रन बनाउँदै क्रिजमा छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : ५३ बजे